ad

SUBSCRIBE TO GET MORE

SUBSCRIBE TO GET MORE
YOUTUBE

इन्टरनेटमा अश्लील भिडियो हेर्ने लत कसरी छुटाउने ? यस्तो छ, करुणा कुँवरको सल्लाह

करुणा मेम नमस्कार,
म २५ वर्षीय अविवाहित युवक हुँ । गलत संगतले म सानैदेखि अश्लील चलचित्र हेर्ने कूलतमा फसेको छु । मेरो साथीको घरमा हामी तीन जना दिनमा दुई वटा अश्लील चलचित्र हेथ्यौं ।

पहिले यो रमाइलोका लागि थियो, अहिले यो लत बनेको छ । त्यस्तो चलचित्र हेर्नु र त्यही बेला पटक-पटक हस्तमैथुन गर्नु लत नै बनिसक्यो । इन्टरनेटको सहायताले पैसा तिरेर भए पनि म दिनमा २/३ वटा अश्लील चलचित्र डाउनलोड गरेर हेर्न बाध्य हुन्छु । यसबाट मेरो शरीरमा गम्भीर परिणाम पनि देखिन थालेको छ । यसबाट आजित भएर एकपटक यौन विशेषज्ञलाई भेट्न पनि गएँ । उहाँले अश्लील चलचित्र हेर्न छाड्ने सल्लाह र केही औषधि दिनुभयो । औषधि खाए पनि त्यस्ता चलचित्र हेर्ने बानी छुटेन । उहाँले मेरो यो समस्यालाई असाध्यै सामान्य मानिदिनुभयो ।

तपाईंका बारेमा सुनेपछि म ठूलो हौसलाका साथ यो पत्र लेख्दैछु । कृपया मेरो समस्यालाई गम्भीरतापूर्वक लिएर यो दुश्चक्रबाट बच्ने उपाय बताइदिनु हुनेछ भन्ने आशा राखेको छु । –सुमन, जोरपाटी
Nepali sex story
जब इन्टरनेटको विकास भयो, त्यसपछि तत्काल चल्ने र चर्चित हुने भएकाले यस्ता यौन दृश्य एवं चलचित्र साइटहरुको विस्तार तीव्र गतिमा भएको देखिन्छ । यसको अर्थ त्यस्ता साइट नहुँदा यसबारेमा चासो थिएन भन्ने होइन । इन्टरनेटको विकासले एउटा समाजमा हुने यौन क्रियाकलापका तरिकाहरु अर्को समाजमा छिटो विस्तार भएका छन् ।
Nepali youn katha, nepali sex story

संसारको एउटा कुनामा भएका यौनजन्य क्रियाकलाप अर्को कुनामा द्रुत गतिमा विस्तार भइरहेको छ । यसप्रति चासो राख्नेलाई ज्ञान लिन सजिलो भएको छ, यसलाई स्वाभाविक मान्न सकिन्छ । सेक्स साइटमा जाने र आफूलाई मन पर्ने दृश्यहरु डाउनलोड गरेर हेर्नेमा तपाईं एक्लो हुनुहुन्न । nepali youn katha nepali sex story

संसारका वेबसाइटहरुमा सेक्स साइट बारम्बार सफिर्ङ गरिनेमा पर्छन् । अध्ययनहरुले देखाएअनुसार प्रत्येक दिन वेबसाइट सर्च गर्ने पाँच करोड ७० लाख अमेरिकीमध्ये १५ प्रतिशतले यस्ता साइटहरु सर्च गर्ने गरेका छन् ।

साथै धेरैजसोमा यस्ता साइटहरुको खोजी र हेर्ने प्रवृतिले खास असर गरेको देखिएको छैन । यस्ता साइटले मानिसलाई उत्तेजित गराउँछन् । सामान्य अवस्थामा यो ठूलो कुरा होइन । तपाईंले यसअघि भेट्नु भएका विशेषज्ञहरुले तपाईंलाई सामान्य अवस्था भएकैले यो सामान्य भन्नु भएको हो । nepali sex story

तपाईंको कुरा भने केही गम्भीर छ । तपाईंले यसलाई लत -एडिक्सन) कै रुपमा प्रयोग गरिरहेको बताउनुभएको छ । लत नै पछि कुलतमा परिणत हुन्छ । यद्यपि, लत कूलत हो कि होइन भन्ने कुरा जाँच्ने केही सूत्र छन् । nepali youn katha

जस्तै, यस्ता क्रियाकलापले तपाईंको दैनिक जीवनमा हानी नोक्सानी पुर्‍याएका छन् कि छैनन् भन्नेमा ध्यान दिनुपर्छ । यदि पुर्‍याएको छैन भने यसले त्यति नराम्रो गर्दैन । यसले दैनिक कामकाज वा सिर्जनशीलतामा हानी नोक्सानी पुर्‍याउन थाल्यो भने यसलाई नराम्रो मान्नुपर्ने हुन्छ । nepali sex story

केही मान्छे दिनहुँ लामो समयसम्म यस्ता साइटहरुमा जान्छन् र सफिर्ङ गरिरहन्छन् । र, त्यसपछि हस्तमैथुन गर्छन् वा वरिपरि जे पाइन्छ, त्यसमाथि जाइलाग्ने गर्छन् । यसबाट समाजमा विकृति फैलिनथाल्छ ।

यस्ता साइटहरु हेरेर आक्रामक भएका कतिपयले बलात्कारजस्तो जघन्य अपराधसमेत गर्ने गरेका छन् । पछिल्लो समयका अध्ययन तथा अनुसन्धानहरुले देखाएअनुसार एक सातामा कसैले ११ घण्टा वा त्यसभन्दा बढी समयसम्म इन्टरनेटका सेक्स साइटहरुमा बिताउने गरेका छन् भने तिनलाई मनोवैज्ञानिक समस्या भएको मान्न सकिन्छ ।nepali youn katha

उसको मनोभावनामा असर पर्न थालेको छ । किनकि, लामो समयसम्म सेक्स साइटहरुमा बसिरहँदा यसको सीधा असर उसका अन्य गतिविधिमा पर्न थालिसकेको हुन्छ । समाजसँगको सम्बन्ध टुट्न थालिसकेको हुन्छ । कार्यालयमा काम गर्ने हो भने समयमा काम पूरा गर्न नसक्ने र सिर्जनशील हुन नसक्ने समस्या पैदा भइसकेको हुन्छ । nepali sex story

कामको दबाब महशूस हुन थालिसकेको हुन्छ । त्यसबाट उसले गाली खान वा आलोचना खेप्न थालिसकेको हुन्छ । दैनिक उठबस, हिँडडूल, शारीरिक अभ्यास आदि गतिविधिमा असन्तुलन उत्पन्न भइसकेको हुन्छ । nepali sex story

मान्छेले थाहा नपाई त्यो कुलत बनिसकेको हुन्छ । यसका धेरै मनोवैज्ञानिक असर भइसकेका हुन्छन् । बढी मात्रामा इन्टरनेटका सेक्स साइटहरुमा निर्भर हुँदै जाँदा मानिस ‘साइबर सेक्स’को जोखिमतर्फ मोडिन थाल्छ ।

केही विज्ञहरुले त अझ आफ्नो सम्बन्धभन्दा बाहिरका कुनै पनि प्रकारका सेक्सजन्य गतिविधिहरुलाई गलत नै भन्ने गरेका छन् । घरमा आफ्नो सेक्स साथी छँदाछदै इन्टरनेट सेक्स साइटमा निर्भर हुन थालेमा यसले सम्बन्धमा समस्या पैदा गर्ने उनीहरुले बताएका छन् ।

यदि तपाईं दैनिक एक घण्टाभन्दा बढी वा सातामा ११ घण्टाभन्दा बढी यस्ता साइटमा जाने गर्नु भएको छ भने त्योचाहिँ तपाईंको समस्या नै हो । यसका लागि तपाईंले मनोविज्ञसँग सम्पर्क गर्नु उपयुक्त हुन्छ ।

यद्यपि, मनोविज्ञसँग भेट गर्नुअघि तपाईंले आफ्नो बानी परिवर्तन गर्न सकिन्छ कि भनेर केही प्रयास गर्नु उपयुक्त हुन्छ । यसका लागि सेक्सबाहेकका मनोरञ्जनका माध्यममा समय बिताउने वा अन्य मनोरञ्जनात्मक गतिविधिमा सहभागी हुने बानी बसाल्नु उपयुक्त हुन्छ ।

युट्युब वा गुगलमा आफूलाई मनपर्ने सामग्री हेर्ने वा घरबाहिर साथीहरुसँग निस्किने बानीको विकास गर्नुपर्छ । लामो समय बिहे नगरी बस्नुभन्दा बिहे गरी स्थायी रुपमा यौनसाथीको संगतमा पुग्नुभयो भने यस्तो बानीमा कटौती हुनेछ । यति हुँदा हुँदै पनि तपाईं त्यो लतबाट छुट्न सक्नु भएन भने एक पटक मनोविज्ञसँग अवश्य सम्पर्क गर्नुहोला ।

छिटो छिराउनु न भन्दै मेरो लाडो आफ्नो पुतिमा लगेर मिलाइदिइन

  छिटो छिराउनु न भन्दै मेरो लाडो आफ्नो पुतिमा लगेर मिलाइदिइन र मैले जोडले झड्का दिदै चिक्न थाले कुरा आजभन्दा ४ वर्ष जतिको हो म तेतिबेला एउटा...