ad

SUBSCRIBE TO GET MORE

SUBSCRIBE TO GET MORE
YOUTUBE

‘त्यो नामर्द केटा हो’

आज आफ्नो वानीलाई खोतल्दै छु मेरो वानी सबैलाई थाहाँ होस म हेर्दा जति रोमान्टिक छु त्यती रोमान्टिक पनि छैन सामान्यतया हेर्दा खुसि देखिन्छु तर मुहारको चमक आउदैमा भित्री गुदि राम्रो छ भन्न पनि सकिदैन कतिपय बस्तुहरु, यस्ता हुन्छन देख्नमा आकर्षक भरिलो तर फोरेर चिरेर हेर्दा कुहिएको पनि हुन सक्छ। यो खुट्याउने सतर्कता अपनाउने गर्नु पनि ब्यक्तिको जायज काम हो। यस्ता अपत्यारीलो संकास्पद कुरामा धेरै समय खर्चिनु भन्दा सावधानी अपनाउनु उचित हुन्छ। भन्नेले भन्छन फलानाले मोज गरेको छ उनिहरुले भने जस्तो मोज मस्ती पटकै छैन मेरो कुराले म हैन उनिहरु शिथिल हुन भन्ने मेरो भनाई हो।मलाई अरुको प्रगतिमा त्यति सारो चासो लाग्दैन प्रगतिको फल स्वादिलो हुन्छ तर प्रगति भन्ने शब्द उच्चारण गर्न जति सजिलो छ प्राप्त गर्न त्यो भन्दा ज्यादा कठिन छ प्रगति को लागि महाभारत नै जित्नु पर्छ । हामी कुसंस्कारमा हुर्केका हरुले अरुको प्रगतिमा सम्मान गर्न जानेको हुदैनोै यो सभ्य बन्न चाहने मान्छेले सिक्नु जरुरी छ। पारिवारिक रुपमा छोरा वा छोरीको प्रगती होस भन्नु बुबाआमाको दायित्व हो यसमा विमती छैन तर दायित्व हो भन्दैमा धेरै घोच्ने,पेच्ने मात्र पनि गर्नु हुदैन तर आमा बुबा त्यस्ता ब्यक्ति हुन जसले आफ्ना सन्तानलाई आफ्नो स्थर भन्दा माथी सोचि दिएका हुन्छन यहि कारण त साथीको प्रगती हुदा,साथीको रिजल्ट राम्रो हुदा साथी ले राम्रो जागिर पाउदा,साथी राम्रो देश जाँदा, अन्य यत्रतत्र धेरै विषयका कुरा लिएर आफुले गालीको वर्षा सामना गर्नु पर्ने हुन्छ। कहिले त बाबुआमालाई पनि साथीको कुरा गरिरहदा साथीकै गुणगान गाईरहदा त्यसैलाई छोरा छोरी मान्नु नी१भनोै झै लाग्छ तर जवाफ फर्काउने हिम्मत आउदैन बाबुआमा माथीको मान मर्यादा नाघ्न सकिन्न।यदि कसैले जवाफ फिर्ता गर्यो भने त्यो अरुको नजरमा नामर्द भईहाल्छ यस्तै छ हामी बाचिरहेको धरातल वर्णन गरि साध्य छैन। म वेला वेला भावुक हुन्छु रिसको त कुरै नगरोै१ कसलाई उठ्छ होला र१ मलाई जस्तो रिस१ जब रिसको सिमा नाघ्छ तल माथीको दात किट्छु,ज्यानस् एकै छिनमा आगाको भुङ्ग्रो जस्तो तातो हुन्छ एकै छिनमा सिताङ्ग आईस जस्तै भएर आउछ। माथी भने जस्तै पुर्ण रुपमा कठोर पनि छैन कोमल छु भन्न पनि सक्दिन तर समय अनुकुल परिवेश अनुसार आफुलाई हिडाउन सक्छु भन्ने दृढ विश्वास लिएर पाईलाहरु अगाडी बढाएको छु विचमा बाधा अर्चनाहरु आउछन त्यसलाई फेस गर्न चाहि कठिन हुन्छ यो अभ्यास बाट प्राप्त नतिजाको उदाहरण हो। एउटा भनाई छ फलाम तात्नलाई लामो समय लाग्छ र चिसिन पनि त्यतिकै समय लाग्छ तर म फलाम जस्तो परिन न त म स्टिल हु१ म स्टिल भन्दा पनि तलको परे एकै छिनमा तात्ने एकै छिनमा चिसिने यस्तै छ मेरो वानी धेरै संग मेल खान सक्छ माफ गर्नुहोला यो संयोग मात्र हुने छ । यहाँ सम्म आउँदा म आफैलाई देखेर हास्ने गर्छु हास्नु स्वास्थ्यको लागि फाईदा हुन्छ भन्छन खुलेर हास्न नसके पनि मुस्कुराई रहन्छु तर मेरो हाँसोको कुनै भाव छैन मान्छे चार तरिकाले हास्छन रे१अरु हासेको देखेर, कुरा बुझेर वा नबुझेर,घत लाग्ने कुरा सुनेर अन्त्यमा पहिलाको कुरा सम्झिएर तर म पाचोैँ हासो हास्छु जसको ब्याख्या छैन त्यसैले त म आफुलाई सयोैँको भिडमा एक्लो देख्छु दिक्क मान्छु र फरक बनेर आफुलाई त्यहि भिडमा उभ्याउन चाहन्छु। हरेक कुरा मलाई भोली पर्खिउ झै लाग्दैन आजको आजै फत्ते गरोै झै लाग्छ तर पनि कोसिस गर्दा कहिल्यै फत्ते हुदैन जे गर्छु त्यसको विपरित भईदिन्छ।मान्छेहरु भन्ने गर्छन भाग्यमा हैन कर्ममा विश्वास गर्नु पर्छ,म पनि कर्ममा विश्वास गर्छु ।त्यसैले कडा परिश्रम गर्छु तर मेरो कर्मको फल कहिल्यै पाक्दैन अझकल्टो भएर अधुरै रहन्छ । म असाध्यै रिसाउने गर्छु जसले मेरो भावनाको कदर गर्छ र सहानुभुती दिन्छ दुख सुख बुझिदिन्छ त्यस्ता ब्यक्ति संग रिसाउने, सताउने रुने, हास्ने गर्छु यो पनि अचम्मको वानी छ। अन्यत्र रिसाएको याद छैन जहाँ हुन्छ सम्बन्ध माथी उहि हुन्छ मेरो साथी यस्तै हो मेरो मन डुलिहरन्छ एकछिन पनि स्थिर हुदैन भित्र भित्र चलिरहन्छ खेलिरहन्छ र घचघच्याई रहन्छ। अर्को मेरो वानी मलाई साहित्यमा रुचि लाग्छ कसैको कथा लेखिदिम झै लाग्छ तर कथा मेरो आफ्नै प्रशस्त छन मात्र वाहिर निकाल्न सकेको छुईना म अन्योलमा छु अनि लाग्छ मेरो पनि कसैले कथा लेखिदिए पनी मन अलि सितल हुन्थ्यो जस्तो लाग्छ हुन त कथाकारले तानतुन रङ्गीविरङ्गी पारेर बनाएको रङ्गिन पात्र हुदैमा कहाँ यति सजिलै सितल भईहाल्छ होला र रुमन मनै सम्झिरहन्छु । कतै सुनेको थिई डढेल्नो लागेको वन र मन हत्तपत्ती पलाऊ दैन कहिकतै पलाई हालेछ भने पनि त्यो निरोगी हुदैन वन र मन उस्तै हुन हमेशा जल्दैन जलेपछि खरानी भएर जान्छ र नयाँ रङ्गरुप लिएर आउँछ, कि त कहिल्यै नआनउने गरि भष्म भएर जान्छ। फेरि पनि सम्झिन्छु कथा यस्तो होस जुन यथार्थ वास्ताविकता होस जसबाट पढ्ने पाठक पनि त्यस्ता विविध घटनाबाट सतर्क रहन सकुन आज त्यस्तै यथार्थ आफ्नै जिवन कालको कथामा रम्न मन लाग्यो । ब्यबहारले म कडा छु कडा रुपमा प्रस्तुत हुन्छु त। भावनात्मक दृष्टिले म कोमल छु म हरेक ब्यक्तिले भोगेका कुरालाई महशुस गर्छु ताकी म यस्ता घटनाको पात्र बन्न नपरोस भन्ने भावना भित्र देखि जागेर आउछ र म सधै सतर्क हुन खोज्छु आफैलाई नियाल्छु कतै म बाट पनि यस्ता गल्ती त भएका छैनन म ति पिडकहरुको समस्यालाई आफ्नो बनाएर महशुस गर्छु मन पेट भतभती पोल्छ भावुक हुन्छु र भित्र बाट आत जलेर आउछ कमजोर बनाउछ र दुई थोपा तप्प खस्छ यसैमा सिमित हुन्छ। म पनि त पिडक हु १ म संग पनि के छ र१ ताकी पिडितहरुको घाउलाई मलम लगाउन सकु यधपी मलाई अरुको पिडामा टुलुटुलु मात्र हेरिरहदा आफैलाई नामर्द झै लागेर आउछ।मलाई मात्र हैन पिडित मानवजाती हरुमा स्वभावैले यस्तो भावना जागृत हुन्छ तर जसले पिडा के हो कस्तो हुन्छ भन्ने महशुस गरेको हुदैन उसले आदर्श वाचन गर्नु वाहेक अरु केहि गर्दैन चाहे त्यो ब्यक्ति जति सुकै खान्दानी कुलघरान को होस वा जति सुकै शिक्षित बुद्दिजिवी होस भन्ने मेरो बुझाई हो। कस्तो छु अब भनिरहन पर्दैन, पक्कै पनि याद गर्नुभएको छ होला । मान्छे भन्छन ईच्छा भए उपाए कति तर मेरो ईच्छाहरु धेरै छन त्यस्ता ईच्छा चाहना भएर पनि पिडितलाई हेर्नु र सान्त्वना दिनु सिवाय केहि गर्न सकेको छैन अनि फेरि पिडितको मनमा मन मिलायो मुस्किलले दुई थोपा झार्यो । कति सजिलो छ सबै भन्दा सजिलो दुई थोपा झारेपछि मन अलि हलुका भएझै त लाग्छ आखिर यो दुई थोपामा कति शक्ति छ है जब झर्छ सितल भएर तन मन धड्कन अचल भई सुस्ताउछ । यो दुईथोपा झार्ने मेरो बानी धेरै लामो समयदेखि लागेको पनि हैन जब उनि संग भेट भयो अपरिचित संम्बन्ध मित्रतामा बदलियो र अझै मित्रता भन्दा पनि दुई मुटु एक धड्कन को कुरा आयो भद्र सहमती भयो र भए जति दुख सुख एक अर्कामा बाडफाड भागवण्डा भयो तव भावनामा डुब्ने वानीको विकास भयो जब मान्छे भावनामा डुब्छ हृदयमा भावनाहरु निश्चल जल बनेर बस्छन र गहिरो चोट पर्दा दुख कष्ट पर्दा विस्तारै रसाउँदै नयनहरु डुबान हुदै धड्कन बढेपछि छताछुल्ल भएर पोखिने गर्छ । यो दुईथोपा तरल शुद्द पानी नभई ९९५भावना र वाकी १५ पानी को मिश्रण हुन्छ भन्ने विज्ञहरुको भनाई छ मलाई पनि वास्तविक हो जस्तो लाग्छ र मेरो पनि पुर्ण रुपमा सहमती छ।त्यसैले त जब भावनाहरु प्रकट गर्छोै कसैलाई सुनाउछोैँ अनि मात्र सितल साथै हलुका मन भएको महशुस हुन्छ । मनमा गढेका कुरा बाहिर आएपछि सितल भईहाल्छ नी मनको भावना र हातको नानी मासुमा विजेको काडाँ एउटै हो भन्छन जब मनको भावना र विजेको काडाँ निकालिन्छ विस्तारै लागेको चोट सितल निश्क्रिय हुदै जान्छ जब नजिक भईयो सिकाउने र सिक्ने क्रम चलिरह्यो यति सकरात्मक कुरा हुन लाग्यो सायद दशोै वर्ष पढेको शिक्षा भन्दा उनि संग सिकेको ब्यबहारिक शिक्षाले जिवनमा धेरै परिवर्तन गर्न सकिएला झै भयो कोसिस पनि जारी रह्यो। उनि संगको भेटघाट बाक्लिदै गयो दिनप्रति दिन घनिष्टता बढ्दै गयो ताकी अब हामी दुई एक अर्का विना अधुरो अपुरो झै लाग्न थालीसकेको थियो उनि संग भेटेको हप्ता दिन नपुग्दै हामी सफल जिवन जिउने परिकल्पना गर्दै जिवनको रेखाचित्र कोर्न थालीसकेका थियोैँ । मैले सोध्ने प्रश्नको सहजै उत्तर दिने उनि कमजोर भने पक्केै थिईनन् आखिर सुन्दरी,ईमान्दारी,अब्बल,हिम्मतवाली कसले चाहदैन होला र १ त्यो सबै गुण एउटा नारिमा थियो अनि म पनि उनि संग लोभिनु कुनै नोैलो कुरा थिएन। केहि दिन भेटघाट नहुदा मन खल्लो भएर आउथ्यो कहिले देखुझै लाग्थ्यो तर सधै भेट हुन हम्य पर्थ्यो उनि बैङक को जागिरे फिल्ड तिर गईरहनु पर्ने भएर केहि दिन कटाउन वर्षोै दिन विते झै लाग्थ्यो फेरि उनि फिल्डमा गए पनि हाम्रो फोनमा घण्टोैँ वार्ता हुने गर्थ्यो तर आमुन्य सामुन्य हुदा जस्तो कहाँ हुन्थ्यो र ? घाम पानी हावाँ हुरी मोैसमको ख्यालै नराखी परिवार बाट छुटेर बाहिर हिड्नु पर्ने जागिर कहिल्य त छाडिदेउ त्यस्तो जागिर भन्न मन लाग्थ्यो तर त्यो भन्ने अधिकार बाट म बन्चित नै थिए पुर्ण रुपमा अधिकार जमाईसकेको थिएन । जब उनि राजधानी बाहिर फिल्डमा गईन केहि दिन सम्पर्क हुन सकेन मैले सयोैँ चोटी कल लगाए तर सम्पर्क विहिन भईरह्यो मन कति आत्तियो भित्र भित्र मन कट्टक भईरह्यो तर कल आएन मैले सोचे राजधानी बाहिर कुनै नेटवर्क समस्या होला मन बुझाउदैँ बसे । एक रात पटकै निन्द्रा लागेन रातको तिन बजे मैले फेरि कल हाने कल ब्यस्त भनिरह्यो घण्टोै सम्म ब्यस्त भएपछि मनमा ठुलै आधीवेरी चल्यो उकुसमुकुस भयो चिरचिरहाट भयो मैले उनको निर्दोश आकृती लाई सम्झिए किन यस्तो धोका सधै कुरा गर्ने एक छिन पनि छुट्न नचाहनेले यसरी हप्ता दिन सम्म वास्ता नगर्दा केहि हदसम्म लक्षण छर्लाङ्ग देखिसकेको थियो तैपनी झिनो आशा मरेको थिएन मन बुझाउन धेरै कोसिस गरे अहँ मनले मानेन फेरि गरे कल ब्यस्त थियो केहि उपाय थिएन फेरि आखाँ रसायो दुईथोपा झर्यो शान्त भएर निदाए छु । उनि राजधानी आईसके छिन तर पनि एक कल गरिनन् संकाउपसंकाले सिमा नाघिसमेको थियो मैले नै गरे फोन लाग्यो उठेन् फेरि गरे त्य‍ो मेरो अन्तिम प्रयास थियो फोन उठ्यो सामान्य कुराकानी मा टुङ्गियो मैले भेट्ने हैन भने आज समय छैन ब्यस्त छु भनिन् मैले सजिलै पत्याए।। कोठाका गुम्सिएर कति बस्नु वाक्क मान्दै बाहिर निस्किए हावाँ खान हिडे हावाँ राम्रै चलेको थियो टाउको तिर हात गयो कपाल जटाँ परिसकेको रहेछ खुईल्याउने सोच गरे नयाँ वानेश्वर शैलुन भित्र छिरे अगाडी एउटा मस्म पसल थियो मेरो आखाँ मस्म पसलमा गईरह्यो गोजिमा भएको सयको नोट छामे पकेटमा शुरक्षित रहेछ कपाल काटेर एक प्लेट हान्दिने विचार गरे पेटमा मुसा दोैडिरहेको थियो अझै पालो आउन एक जना को रोल अनि बल्ल मेरो पालो पर्खिनु पर्ने भयो । म पसल तिर ध्यान दिदेै थिए ममका डल्ला सम्झिदै थिए अचानक एक परिचित र अर्को अपरिचित आकृतिमा मेरो नजर पर्यो म सपनामा परेझै भए हातले कान समाते ताने दुख्यो म सपनामा थिईन म उठे दाई यसपछि मेरो पालो है म आउछु भनेर बाहिर निस्के दुई आकृतिलाई पछ्याउन सुरु गरे । त्यो दुई आकृती परिचित संगै उनको कोठातिर लागे म मेरै बाटो मन अमिलो बनाउदै फर्किए दैनिक कल ब्यस्त हुने कारण पत्ता लाग्यो हिजो सम्मको संका आज वास्ताविकतामा परिणत भयो उनको फिल्ड बल्ल पत्ता लगाए। रुम आए पछि कल गरे स्विच अफ थियो म उनकै यादमा तडपिएर भोकतिर्खा विहिन भए जे भए पनि मलाई प्रष्ट भन्न मन लागेको थियो यहाँहरुलाई मेरो वानी थाहाँ नै छ। हिम्मत निकाले कि वार कि पार मन भारी भएको थियो आलस्य जिउ बनाउदै हाई कारे फेरी कल डाईल गरे कल लाग्यो उनले हेलो भन्न नपाउदै भोली भेट्ने प्रस्ताव राखे स्विकार भयो कहाँ भने वानेश्वर पार्क ओके भनेर फोन काटे धेरै बोल्ने मोडमा थिईन सुत्न प्रयास गरे मन त्यतिकै तुलवुल भईरह्यो ओल्टे फेरे कोल्टे फेरे दशोैँ चोटी कोल्टे फेर्दा निदाएको थिईन घडि हेरे दुई बजिसकेको थियो जबरजस्ती आखाँ चिम्लिए कुन वेला निदाएछु पत्तो भएन। ब्युझिदा घाम लाग्न लागि सकेछ हत्तारमा कपडा लगाए बाटो लागे एक कल गरे उनि पनि निन्द्रामा बोले झै बोलिन आउदैछु भने हस म पनि तयार हुन्छ म पार्कमा पुग्दा थुप्रै जोडीहरु सामेल भईसकेका रहेछन यता उता हेरि देखिन फोन लाग्यो उठेन् फेरि गरे फोन उसले काटिन फेरि मेरो वानी थाहाँ नै छ खपिसक्नु भएन मोबाईल नै झटारो हान्दिउ झै लाग्यो उनि आईसकिछन मलाई देखेर फोन काटेको रहेछ। सुरुमै के निऊ खोज्नु नत्र हिजो संगै हिड्ने केटा को हो भन्न मन लागेको थियो सधै राम्री देख्ने आज हेर्न मन लागेको थिएन आजको दिन अशुभ हुने लक्षण देखिसकेको थिई बाटोमा आउदा कालो विरालोले वाटो काटेको थियो म त्यति धेरै विश्वास त गर्दिन तर कहिल्य काहिँ यस्ता कुरामा विश्वास गर्न बाध्य हुदोरहेछ आपतकालिन समयमा त विश्वास पनि लाग्दो रहेछ। जब मैले उसको पृष्ठभुमी थाहाँ पाईसकेको थिइ फेरि सोध्नु जरुरी थिएन तर पनि नसोधीबस्न सकिन बुचपचाए आखाँले देखेको कुरालाई एक छिन हत्केलाले छोपि दिए अनि के छ नयाँ खबर फिल्डमा कस्तो भयो अब फेरि कहिल्य जाने हो रु प्रश्न गरेपछि उत्तरको प्रतिक्षा गर्दै बसे उत्तर सजिलै दिईन ठिक छ राम्रै भयो मैले थपे मेरो वानी थाहाँ नै छ अनि हिजो संगै हिड्ने मम पसलबाट मम खाएर निस्कने को केटाहरु । रोक्न खोज्दै थिए खुस्कि हाल्यो उनि काली भईन मोैन रहिन भन छिटो फेरि अनकन गर्दे बसिन१ पहिले नै केटा छ भन्या भए १ यता पनि उता पनि, आखिर गल्ती तिम्रो हो म तिम्रो पछि पनि लागेको हैन नी१ खुबै माया गर्छु भनेउ होला भनि विश्वास गरि माया दिए गालामा बजाई दिऊ झै लागेको थियो। यदि मैले नदेखेको भए कति वर्ष सम्म झुलाएर राख्ने थियोै है लाज लागेन तिमिलाई यति भने पछि अनुहार कालो अनि उत्तर को ठाउमा मुस्किलले दुई थोपा खसालेर टोपालीन मलाई छोएन एक छिन लाई भए पनि कठोर भईदिए । सोचेर उत्तर दिईन हो सरी मलाई माफ गर्नु त्यो मेरो चार वर्ष अगाडी देखिको साथी हो विवहाको कुरा पनि भईसकेको छ यदि मैले उसलाई छाडे भने आत्मा हत्या गर्छ रे नत्र मलाई तपाई मन पर्छ तपाई संग विवहा गर्थे म बाध्यतामा छु मलाई बुझ्नु अब तपाई भन्नुस म के गरु म तपाईलाई माया गर्छु तर यदि मैले उ संग विवहा गरिन भने उसले आत्मा हत्याको धम्की दिएको छ । मेरो वानी थाहाँ नै छ केहि पनि नसोची फ्याट उत्तर दिए त्यहि संग गर विवहा मनमा सोचे मर्द छोरा हु कसैले मलाई छाड्दैमा म आत्मा हत्या गर्दिन। तर अप्ठ्यारो मलाई पनि थियो मेरा पनि ईष्ठामित्र साथी भाई छन उनिहरुलाई यो कुरा थाहाँ भयो भने मलाई पनि छाड्ने छैनन उनिहरु मेरो गल्ती पहिल्याउदै पछ्याउदै हिडेका छन म दावाको साथ भन्छु मैले उनलाई भनेको कुरा थाहाँ पाए भने मेरो पछाडी कुरा काट्ने छन र वाक्क हुदै भन्ने छन हे छाड्दे त्यो नामर्द केटा हो त्यसको कुरा नगर भन्ने छन। हो मैले उनलाई आक्रोसमा भनेको थिए जब मेरो आखाँले देखिसकेको थियो मैले उनिहरुको जोडिलाई छुटाउने प्रयास पनि गरिन मायामा भएको यो मेरो त्याग थियो म संग विकल्प थियो संकल्प थियो म आत्मा हत्या गर्ने त्यो केटा जस्तो कायर नामर्द होईन त्यसैले उ एउटा मात्र देख्छ त्यसको भिजन छैन विकल्प छैन जाऊ उसलाई बचाउँ मर्न नदेउ मिले आजै गएर विवहा गर म तिमिहरुको तगारो कहिल्यै बन्ने छैन । म तिमि विना बाचेर देखाउछु मलाई लडाई झगडा गरेर पाउनु थिएन ईमान्दारी पुर्वक साईड लागे अनि उनले उहि कायर मैले भन्ने गरेको त्यो नामर्द केटो होू त्यहिँ संग विवहा गरिछन फेरि पनि अन्तिम मा सम्झिए आखाँ टिलपिल भयो बचेको दुई थोपा उनकै यादमा झर्यो यसैमा सिमित रह्यो ।

छिटो छिराउनु न भन्दै मेरो लाडो आफ्नो पुतिमा लगेर मिलाइदिइन

  छिटो छिराउनु न भन्दै मेरो लाडो आफ्नो पुतिमा लगेर मिलाइदिइन र मैले जोडले झड्का दिदै चिक्न थाले कुरा आजभन्दा ४ वर्ष जतिको हो म तेतिबेला एउटा...